१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

  • सोमबार ४ साउन २०८३ ०२:०४ AM
काठमाडौं : नेपालमा १ हजार २५० मेट्रिक टन डिएपि मल आज आइपुग्ने भएको छ । ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डिएपि मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो । सो मलमध्ये १ हजार