झापा : सातौँ झापा गोल्डकपको सहप्रायोजक अन्तर्राष्ट्रिय झापाली समाजले प्रतिबद्धताअनुसार ४ लाख रुपैयाँ सहयोग गरेको छ। बिर्तामोडस्थित होटल होलिडे होममा सोमबार आयोजित कार्यक्रममा समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाई र उपाध्यक्ष नवीन पोखरेलले झापा गोल्डकपका अध्यक्ष केदार गिरीलाई