काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिको बैठक आज बस्ने भएको छ । समितिहरूले सूचना जारी गर्दै आफ्ना सदस्य तथा सम्बन्धित सरोकारवालालाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको ७६० औँ बैठक आज दिउँसो २:१५ बजे समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा ऐन कार्यान्वयन मापन, विधायिकी अन्तरसम्बन्ध तथा विविध विषयमा