विश्वकप फुटबलको फाइनल खेल सञ्चालन भइरहेका बेला बिजुली झ्याप्प झ्याप्प जाने क्रम निकैबेर चल्यो । काठमाडौँसहित देशका अधिकांश स्थानमा यो समस्या देखिएपछि टिभी र इन्टरनेटको माध्यमबाट फुटबल हेरिरहेका दर्शकहरु आक्रोशित भए । तर, राती कारण खुलेन । सोमबार बिहान भने नेपाल विद्युत प्राधिकरणले यसको कारण सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार राती करिब १ः४५ बजे The post विश्वकपको फाइनल खेल चलिरहँदा किन झ्याप्प झ्याप्प गयो बिजुली ? appeared first on Businesspana.