कर्णालीका सडक र पूर्वाधारको अनुगमनमा मन्त्री लम्साल
सोमबार ४ साउन २०८३ १०:४४ AM
नेत्र शाहीजुम्ला, साउन ४ गते । नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णालीका सडक तथा पूर्वाधारको स्थलगत निरीक्षणमा हुनुहुन्छ। शुक्रबारदेखि कर्णालीका सडक पूर्वाधारको स...