कृषि प्रविधि, आधुनिक उपकरण र नवप्रवर्तन एकै थलोमा; सबैका लागि निःशुल्क प्रवेश काठमाडौं । कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकीकरण तथा नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नवौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ आगामी फागुन ६ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप मा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स् प्रा.लि.को संयुक्त आयोजनामा हुने उक्त अन्तर्राष्ट्रिय एक्स्पोमा नेपालका कृषि उद्यमी, व्यवसायी तथा विदेशी कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। एक्स्पोमा देशभरका अगुवा किसान, कृषक समूह, गाउँपालिका तथा नगरपालिकाका प्रतिनिधि, नीति निर्माता, उद्यमी, व्यापारी, आयातकर्ता, निर्यातकर्ता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, बैंक ... The post फागुन ६–८ गते भृकुटीमण्डपमा ‘नवौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ हुँदै appeared first on Kalika Khabar.