पुँजी बजार र बीमा क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • सोमबार ४ साउन २०८३ ०५:३८ AM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे छलफल गर्न लागेका हुन् । बैठकमा सेबोनका अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलानलगायत सहभागी हुने जनाइएको छ