पुँजीबजार र बीमा क्षेत्रका सरोकारवालासँग भेटवार्ता गर्दै प्रधानमन्त्री

  • सोमबार ४ साउन २०८३ ०६:०६ AM
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मध्याह्न १२ः०० बजे पुँजीबजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल,