काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज मध्यान्ह १२:०० बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका प्रमुख सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्दै छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने उक्त बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र