सिडिबी होल्डिङ्समा सञ्चालक हेरफेर, अविनाश सिलवाल नियुक्त

  • सोमबार ४ साउन २०८३ ०६:४५ AM
काठमाडौं । सिडिबी होल्डिङ्स लिमिटेडको सञ्चालक समितिमा परिवर्तन गरिएको छ। कम्पनीले सञ्चालक सङ्गीता रेग्मीलाई फिर्ता बोलाउँदै अविनाश सिलवाललाई नयाँ सञ्चालक नियुक्त गरेको हो। कम्पनीको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले सिलवाललाई सोही मितिदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ। उक्त निर्णयबारे कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस… Continue reading सिडिबी होल्डिङ्समा सञ्चालक हेरफेर, अविनाश सिलवाल नियुक्त