फिफाले २०२६ विश्वकपमा अहिलेसम्म कै धेरै पुरस्कार राशि वितरण गरेको छ । कुल ८७१ मिलियन अमेरिकी डलर (१ खर्ब ३५ अर्ब नेपाली रुपैयाँ बराबरको) रकम ४८ वटा सहभागी टोलीहरूलाई दिइएको छ । सीएनबिसीका अनुसार विजेता स्पेनले ५१ मिलियन डलर अर्थात् ७ अर्ब ८४ करोड नेपाली रुपैयाँ बराबरको रकम पाएको छ। उपविजेता अर्जेन्टिनाले ३४ मिलियन डलर अर्थात् The post फिफाले दियो १३५ अर्ब पुरस्कार: स्पेनले ७ अर्ब ८४ करोड पाउँदा अरु ४७ देशले कति पाए ? appeared first on Businesspana.