मदन पुरस्कारका लागि १० वटा पुस्तकको नाम सार्वजनिक

  • सोमबार ४ साउन २०८३ ०६:५८ AM
काठमाण्डु – मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कारका निम्ति छानिएका १० पुस्तकको सूची सार्वजनिक गरेको छ । सोमबार गुठीका अध्यक्ष कुन्द दीक्षितले सूची सार्वजनिक गरेका हुन् । २०८२ को मदन पुरस्कारका लागि प्राप्त भएका २९८ पुस्तकमध्ये गुठीले १० वटालाई श्रेष्ठ सूचीका रूपमा छनोट गरेको हो । यिनै १० वटा पुस्तकमध्येबाट एउटा सर्वोत्कृष्ट पुस्तकलाई मदन