काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० पुस्तकको छनोट गरेको छ । वर्ष ०८२ मा प्रकाशित पुस्तकमध्ये मदन पुरस्कारका लागि २९८ पुस्तक प्राप्त भएको थियो । त्यसमध्ये गुठीले १० वटा उत्कृष्ट पुस्तक छनोट गरेको हो । जसमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको