सार्वजनिक बिदा घटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय 

  • सोमबार ४ साउन २०८३ ०९:३६ AM
काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदा घटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।  मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा सोमबार बसेको बैठकले सातामा दुई दिन बिदा दिँदा थपिएकाले अन्य बिदाहरू कटौती गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।   गृह मन्त्रालयका सहसचिव संयोजक रहने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय