व्यापार र लगानी सहकार्य विस्तार गर्दै नेपाल र स्पेनिश चेम्बर

  • सोमबार ४ साउन २०८३ ०९:५७ AM
काठमाण्डु – नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबिच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने र निजी क्षेत्रबिच व्यावसायिक आदानप्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटवार्तामा दुवै पक्षले संस्थागत सम्बन्धलाई अझ