बुधबारदेखि वर्षा कम हुने

  • सोमबार ४ साउन २०८३ ०३:५२ PM
काठमाडौँ, साउन ४ गते । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश : कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा...