सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

  • सोमबार ४ साउन २०८३ ०४:५३ PM
काठमाडौँ, साउन ४ गते । सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्...