अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा नेपाल पछाडि, कानुनमा संशोधनको सुझाव

  • सोमबार ४ साउन २०८३ १२:०७ PM
काठमाडौं । संस्कृति विशेषज्ञ सोम धिमालले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ मा संविधानका प्रावधान समेटिनु सकारात्मक भए पनि समुदायको अधिकार, युनेस्को सूचीकरण, बौद्धिक सम्पत्ति, लाभांश वितरणलगायत विषयलाई थप स्पष्ट रूपमा समावेश गर्नुपर्ने बताएका छन्। अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै धिमालले विधेयकको प्रस्तावनामा संविधानअनुसार संरक्षणसम्बन्धी प्रावधान राखिनु तथा केही… Continue reading अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा नेपाल पछाडि, कानुनमा संशोधनको सुझाव