बाजुरामा जिप दुर्घटना, नौ जना घाइते

  • सोमबार ४ साउन २०८३ ०५:३५ PM
शेरबहादुर सार्कीबाजुरा, साउन ४ गते । जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा –५ क्युडीस्थित कुवाडी–क्युडी सडक खण्डमा धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प...