फैसला कार्यान्वयनमा लेटाङ प्रहरी सक्रिय, एकै दिन ७ फरार प्रतिवादी पक्राउ

  • सोमबार ४ साउन २०८३ ११:२७ AM
लेटाङ । मोरङको इलाका प्रहरी कार्यालय लेटाङले फैसला कार्यान्वयन अभियानअन्तर्गत एकै दिन सात जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङबाट विभिन्न मितिमा भएको फैसला तथा आदेशअनुसार कैद र जरिवाना ठहर भई फरार रहेका