काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले पूँजीबजारका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज सिंहदरबारमा पूँजीबजार,धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै उहाँले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको हो । आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजारमार्फत लगानी वृद्धि, रोजगारी सिर्जनाContinue reading "पूँजीबजारका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता"