प्रधानमन्त्री बालेन, लगानीकर्ता र सरोकारवालाबीचको छलफलले हौसियो सेयर बजार, नेप्से २७ सय माथि, कतिकाे भयाे कारोबार ?

  • सोमबार ४ साउन २०८३ १२:५६ PM
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह, पुँजी बजारका लगानीकर्ता तथा सरोकारवालाबीच भएको छलफलपछि सेयर बजारमा सकारात्मक संकेत देखिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक