सिंहदरबारमा लगानीकर्ताको माग– दैनिक कारोबार ३० अर्ब  पुर्‍याउनुपर्याे, प्रधानमन्त्री बालेनले दिए सुधारको आश्वासन

  • सोमबार ४ साउन २०८३ १२:२३ PM
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजारलाई मुलुकको आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाको प्रमुख आधारका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारस्थित