विराटनगर : प्रेस चौतारी नेपाल मोरङले प्रदान गर्दै आएको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार–२०८३ पत्रकार पुष्पराज थपलियालाई प्रदान गर्ने निर्णय गरेको छ। विराटनगरलाई कर्मथलो बनाएर लामो समयदेखि पत्रकारितामा सक्रिय थपलियाको योगदानको कदर गर्दै यस वर्षको पुरस्कार