कोलकाताबाट छुटेको कार्गो रेल विराटनगर आइपुग्यो, अब उद्योगी व्यवसायीलाई के होला फाइदा ?

  • सोमबार ४ साउन २०८३ ०१:३९ PM
विराटनगर /तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधैँ विराटनगरसम्म रेलमार्फत आउन थालेको छ। नेपालभारत पारवहन सम्झौताअन्तर्गत पहिलोपटक नियमित कार्गो रेल