कोलकाताबाट ‘कार्गो रेल’ विराटनगर पुग्यो

  • सोमबार ४ साउन २०८३ ०१:४४ PM
विराटनगर – भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ सोमबार एकीकृत जाँच चौकी विराटनगर आइपुगेको छ । खाने तेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चा पदार्थ लिएर साउन १ गते हिँडेको ४० कन्टेनर सहितको कार्गाे रेल सोमबार विराटनगर आइपुगेको हो । स्वास्तिक आयलको औद्योगिक कच्चा पदार्थ लिई आएको रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी,