महिलाहरू आयआर्जनमा जोडिनुपर्छ : पूर्व मुख्यमन्त्री चौधरी

  • सोमबार ४ साउन २०८३ ०७:५८ PM
सन्तोष दहितदाङ, साउन ४ गते । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महिलाहरू आयआर्जनसँग जोडिनुपर्ने बताउनुभएको छ । आर्थिक समृद्धिका लागि महिलाहरूले आफ्ना सीप, व्...