हिमाली भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
सोमबार ४ साउन २०८३ ०७:३५ PM
काठमाडौँ, साउन ४ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना...