चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना

  • सोमबार ४ साउन २०८३ ०७:१६ PM
काठमाडौँ, साउन ४ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’ का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले...