काठमाडौं । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारिएको जानकारी गराएको हो । साथै गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायहरुको संगठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य अन्तिम