कोशी ब्यारेज जीर्ण हुँदा जोखिम

  • मङगलबार ५ साउन २०८३ ०५:२६ AM
भउचप्रसाद यादव (काठमाडौँ)/जयकृष्ण यादव (इनरुवा)काठमाडौँ, साउन ५ गते । कोशी ब्यारेजको पुल आफ्नो आयु पूरा भएसँगै जीर्ण बन्दै गएको छ । बढ्दो सवारी चाप र बाढीका कारण यस पुलमाथि निरन्तर...