पर्याप्त वर्षाले सर्लाहीमा धान रोपाइँ उत्साहजनक

  • मङगलबार ५ साउन २०८३ ०७:५४ AM
जनार्जन खत्रीसर्लाही, साउन ५ गते । पर्याप्त वर्षा भएपछि सर्लाहीमा एक साताको अवधिमा अधिकांश फाँटमा उत्साहजनक रूपमा धान रोपाइँ भएको छ। असारको अन्तिम साता र साउन लागेसँगै प्रशस्त वर्ष...