धान रोपियो, मल आएन : झापाका किसान उत्पादन घट्ने चिन्तामा

  • मङगलबार ५ साउन २०८३ ०१:५२ AM
झापा : धान रोपाइँको व्यस्त मौसम चलिरहेका बेला झापाका किसान रासायनिक मलको अभावसँग जुधिरहेका छन्। खेतमा धान रोपाइँ भए पनि समयमा मल नपाउँदा उत्पादन घट्ने चिन्ताले कृषकलाई सताउन थालेको छ। आवश्यक परिमाणको एक चौथाइभन्दा कम