सरकारले हरेक दिन एक जनाले एक लाख पाउने गरी चिट्ठा योजना सुरु गरेको छ । कर प्रणालीमा आवद्ध नागरिक मध्येबाट हरेक दिन एक जनाले एक पाउन सक्ने गरी चिट्ठा योजना सुरु गरिएको हो । मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आवद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद The post हरेक दिन एक जना नेपाली लखपतिः महिनामा दुई जनालाई १०–१० लाख appeared first on Businesspana.