काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले आत्मदाहप्रयास गरेकी हुन् । बौद्धमै खाजा घर चलाउँदै आएकी गुरुङले राति करिब ३ बजे पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् । प्रहरीका अुनसार घटना भएलगत्तै गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला