कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आइपुग्यो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

  • मङगलबार ५ साउन २०८३ ०५:११ AM
विराटनगर । तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको छ। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत पहिलोपटक नियमित कार्गो रेल सेवा सुरु भएसँगै पूर्वी नेपालका उद्योगी–व्यवसायीले ढुवानी समय र लागत दुवै घट्ने अपेक्षा गरेका छन्। गत शुक्रबार कोलकाता बन्दरगाहबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको कार्गो रेल सोमबार दिउँसो विराटनगरस्थित… Continue reading कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आइपुग्यो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत