काठमाडौं । सरकारले मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ कायम गरेसँगै कर्मचारी दरबन्दी व्यवस्थापनका लागि नयाँ नीति लागू गरेको छ। फाजिल (दरबन्दीविहीन) कर्मचारीहरूको व्यवस्थापन नभएसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृतिबिना स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा नयाँ माग नपठाइने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्रालयहरू गाभिएपछि तथा नयाँ संरचना… Continue reading लोकसेवा परीक्षार्थीलाई असर पर्ने गरी नयाँ व्यवस्था, प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना पदपूर्ति नहुने