नाइमा अटो शोमा नीति संवाददेखि ब्याट्री रिसाइक्लिङसम्म विशेष छलफल हुनेः ऋतु सिंह वैद्य

  • मङगलबार ५ साउन २०८३ ०४:४० AM
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ (अगस्ट ११ देखि १६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो शो–२०२६ को तयारी तीव्र गतिमा अघि बढाएको जनाएको छ । नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले यस वर्षको अटो शोमा ५५ वटा अटोमोबाइल ब्रान्ड र ५२ वटा स्टल रहने जानकारी दिँदै तयारीका… Continue reading नाइमा अटो शोमा नीति संवाददेखि ब्याट्री रिसाइक्लिङसम्म विशेष छलफल हुनेः ऋतु सिंह वैद्य