तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री 

  • मङगलबार ५ साउन २०८३ ०५:०४ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग आज बिहान साढे ११ बजेबाट छलफल गर्ने भएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने सो भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुँदै छन् । छलफल तयारी