कपिलवस्तु अदालतमा दुई वर्ष पुराना मुद्दा शून्य

  • मङगलबार ५ साउन २०८३ ११:०३ AM
नारद कोहारतौलिहवा (कपिलवस्तु), साउन ५ गते । जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट अभिलेखमा ठूलो क्षति बेहोर्नुका साथै निर्वाचनका कारण कामकाज प्रभावित भए पनि कपिलवस्तु जिल्ला अदालतले...