तयारी पोशाक उद्योगका समस्या र निर्यात प्रवर्द्धनबारे उद्योगीसँग प्रधानमन्त्री बालेन शाहको छलफल आज

  • मङगलबार ५ साउन २०८३ ०५:२७ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने भएका छन्। छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी,