काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय कार ‘ई मास फाइभ’ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले सोमबार एक कार्यक्रमबीच कारको प्राइम र प्रिमियम गरी दुई भेरिएन्ट सार्वजनिक गरेको हो। कम्पनीले प्राइम भेरिएन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरिएन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ… Continue reading प्रोटोनको नयाँ विद्युतीय कार ‘ई मास फाइभ’ नेपाली बजारमा,कति पर्छ मूल्य ?