वैदेशिक रोजगारी ठगीको उजुरी अब अनलाइनबाटै, काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य

  • मङगलबार ५ साउन २०८३ ०६:१९ AM
प्राप्त ‘ट्र्याकिङ कोड’ प्रयोग गरेर उजुरीको अवस्था र प्रगति अनलाइनमै हेर्न सकिने व्यवस्था गरिएको छ ।