नेपालगन्जमा धान रोपाइँ

  • मङगलबार ५ साउन २०८३ ०१:०० PM
नेपालगन्ज, साउन ५ गते । वर्षा हुन थालेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको ढोंडे गाउँमा धान रोप्दै किसान । बाँकेमा अहिलेसम्म ६० देखि ७० प्रतिशत धान रोपाइँ भएको छ ।