काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा पवन रेग्मी बढुवा भएका छन्। बैंकको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले ११ तहमा कार्यरत उप–कार्यकारी अधिकृत (डीईओ) रेग्मीलाई डीसीईओ पदमा बढुवा गर्ने निर्णय गरेको हो । अर्थशास्त्रमा एमफिल तथा एमबीएस गरेका रेग्मीले सन् २०६२ देखि हालसम्म राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न जिम्मेवारी सम्हाल्दै… Continue reading राष्ट्रिय वाणिज्य बैंकको डीसीईओमा पवन रेग्मी