वडा अध्यक्ष र सचिवबीच बार्गेनिङ नमिल्दा वडा कार्यालय बन्द, सेवाग्राहीको काम ठप्प

  • मङगलबार ५ साउन २०८३ ०७:५८ AM
सिरहा। सिरहाको नरहा गाउँपालिकामा वडा अध्यक्ष र सचिव बिच बार्गेनिङ नमिलेका कारण वडा कार्यालय बन्द हुदा सेवाग्राहीको काम ठ्ठप भएको छ। शुक्रबारदेखि सुरु भएको विवादपछि कार्यालयको नियमित सेवा प्रभावित बनेको हो। आर्थिक वर्षको अन्त्यसँगै योजनाको हिसाब किताब र रकम बाँडफाँटको विषयलाई लिएर वडा अध्यक्ष सम्झना सिंह र वडा सचिव रामानन्द सिंहबीच विवाद चर्किएको कर्मचारीहरु बताउँछन् । नरहा गाउँपालिका २ का वडा अध्यक्ष सम्झना सिंह र वडा सचिब रामानन्द सिंहबिच कमिसनको बार्गेनिङ नमिल्दा दुबैजना वडा कार्यालय छोडेर सम्पर्क बिहिन बनेको हो। आर्थिक वर्ष सकेको र उपभोक्ता तथा ठेकेदारसंग वडा अध्यक्ष सिंहले कमिसन ... The post वडा अध्यक्ष र सचिवबीच बार्गेनिङ नमिल्दा वडा कार्यालय बन्द, सेवाग्राहीको काम ठप्प appeared first on Kalika Khabar.