स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर खारेज गरिएको प्रधानमन्त्रीको घोषणा

  • मङगलबार ५ साउन २०८३ ०९:१२ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर लागू नगर्ने निर्णय गरिएको बताएका छन् । प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् । उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको सल्लाहमा नै यो निर्णय लिइएको पनि बताएका छन् । निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर कार्यान्वयन गर्दा