रास्वपा सांसदका लागि महामन्‍त्रीको पाँचबुँदे निर्देशन

  • मङगलबार ५ साउन २०८३ ०२:५७ PM
काठमाडौँ, साउन ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय, जनसंवाद र साङ्गठ...