काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले तयारी पोसाक उद्योगले लामो समयदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकार सक्रिय रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा उनले स्वदेशी कच्चा