तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले सरकार निजी क्षेत्रमैत्री नीतितर्फ अघि बढेको अनुभूति भएको बताएका छन् । मंगलबार सरकारसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको अर्थतन्त्र नै सरकार भएकाले अर्थतन्त्र सुधार नगरि देश नबन्ने दाबी गरे । ‘सरकार पूर्ण रूपमा निजी क्षेत्रमैत्री छ भन्ने भान भएको छ । देशको अर्थतन्त्र नै सरकार हो,’उनले